काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौं उपत्यकामा २९ ठाउँलाई ब्ल्याक स्पटका रुपमा राखेको छ। यी ठाउँमा अत्यधिक दुर्घटना हुने तथ्यांकमा देखिएको छ।
(Please use a modern browser to see the interactive version of this visualization)