मुस्ताङको कलेज विवाद : कुन ठाउँ कता ?

'कान्तिपुर'ले मुस्ताङको निषेधित फल्याक क्षेत्रमा बौद्ध कलेज स्थापना गर्न लागिएको र  सो ठाउँ निषेधित क्षेत्र रहेको दावी गरेको छ। तर निषेधित क्षेत्र र कलेज बन्न लागेको ठाउँ फरक हो।